‘अक्षरा’ को ट्रेलर सार्वजनिक, कमाइको १० प्रतिशत राहत कोषमा जम्मा गर्ने घोषणा
भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनकाबीच निर्माण पक्षले ३ मिनेट २४ सेकेण्ड लामो ट्रेलर रिलिज गरेको हो।ट्रेलर रिलिज कार्यक्रममा निर्माण पक्षले फिल्म रिलिजपछि निर्माताको भागमा आएको रकमको १० प्रतिशत प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा जम्मा गरिदिने घोषणा गरेका छन्। हलबाट निर्माताको भा
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







